माघ १ गते सूर्य उत्तरायण हुँदा यी ७ राशिको चम्कनेछ भाग्य ,हेर्नुस्

माघ १ गते सूर्य उत्तरायण हुँदा यी ७ राशिको चम्कनेछ भाग्य ,हेर्नुस्

पुष , ३० काठमाडौ । ज्योतिशीका अनुसार अब यी ७ राशी हुने ब्यक्तिहरुको माघ १ गतेदेखि भाग्य चम्कने बताउछन् । किनभने १ गतेबाट सूर्य उत्तरायण हुने हुँदा मकर राशीमा प्रवेश गर्ने भएकाले राम्रो रहेको बताउछन् । त्यसका साथै सूर्य धनु राशिमा प्रवेश गरेसँगै खरमास शुरु हुनेगर्छ । खरमासमा मांगलिक कार्य गर्न वर्जित मानिन्छ । सूर्य उत्तरायण भएसँगै खरमास सकिने र शुभ समय शुरु हुने धार्मिक मान्यता छ ।

त्यसैले १२ वटा राशीमध्ये केही राशीहरुको सोही दिनदेखि परिवारमा सुख ,शान्ति र धनआर्जन हुनेछ ।

हेरौ कुन कुन राशीहरु हो ।

१।मेष राशी , यो राशी हुनेहरुको माघ १ गतेदेखि निकै शुभ समय रहेको छ । किनभने सूर्य उत्तरायण हुँदा यस राशि हुनेहरुलाई शुभ हुने देखिन्छ । त्यसैले परिवारिक सम्बन्ध ,आर्थिक मामलामा पनि लाभ मिल्नेछ । शारिरिक , मानसिक दुवै रुपमा सुख मिल्नेछ ।

२।वृष राशी , यो राशी हुनेहरुको लागी पनि सूर्य उत्तरायण हुने हुदा अति नै शुभ समय रहेको छ । किनभने कुनै पनि अझिल्एर रहेको कानुनी ,शैक्षिक , पारिवारिक कामहरु बन्नेछ । त्यसैगरी जागिर मिल्ने र आर्थिक लाभ पनि हुनेछ ।

३।कर्कट राशी , यो राशी हुनेहरुको लागी पनि माघ १ गतेदेखि निकै शुभ समय रहेको छ । त्यसैले नयाँ सम्बन्ध गाँसिने र कलाको क्षेत्रमा ध्यान जानेछ । भने स्वास्थ्यमा पनि सुधार हुनेछ ।

४।सिंह राशी ,यो राशी हुनेहरुको लागी पनि सूर्य उत्तरायणले गर्दा सबैभन्दा धेरै राम्रो समय रहेको छ । सामाजिक , आर्थिक र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता मिल्नेछ ।

५।वृश्चिक राशि,,यो राशी हुनेहरुको लागी पनि अति उत्तम समय रहेको छ । किनभने माघ १ गतेबाट सूर्य उत्तरायण हुदैछ । जसकारण सेवा गरेको मिठो फल मिल्नेछ । आफ्नो मान ,मर्यादा ,प्रतिष्ठा बढेर जानेछ । नयाँ कार्यको सुरुवात हुने छ । पारिवारमा खुसी छाउनेछ ।

६।कुम्भ राशी यो राशी हुनेहरुको लागी पनि अति शुभ समय रहेको छ । त्यसैले प्रेममा सफलता ,सन्तान प्राप्ति हुनेछ । भने आर्थिक लाभ र चिताएको काममा विजय हासिल हुनेछ ।

र सातैमा मीन राशी ,,यो राशीको पनि सूर्य उत्तरायण हुँदा शुभ समय नै रहेको छ । जसकारण सामाजिक प्रतिष्ठा बढ्ने र धर्म प्रति आस्था बढ्नेछ । शारिरिक र मानसिक रुपमा पनि राम्रो समय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्