काठमाडौंलगायत विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण

काठमाडौंलगायत विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण

पुष , ३० काठमाडौँ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका अनुसार काठमाडौं लगायत विभिन्न भागमा स्वाइन फ्लूका संक्रमण देखिएको छ ।स्वाइन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण काठमाडौंमा केही बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यद्यपि यकिन तथ्यांक सार्वजनिक गरिएको छैन । अहिले पनि विभिन्न अस्पतालमा स्वाइन फ्लूका विरामीको उपचार भइरहेको बताइएको छ ।रामेछाप, बारा लगायत जिल्लाबाट अस्पताल पुगेका विरामीका स्वाइन फ्लुको संक्रमण देखिएको बताइएको छ । जाडो महिना लागेसँगै स्वाइन फ्लुको संक्रमण बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.