महोत्तरीको सम्सी गाउँपालिकामा टिपरले किचेर एक बालकको मृत्यु

महोत्तरीको सम्सी गाउँपालिकामा टिपरले किचेर एक बालकको मृत्यु

आलोक यादव ,सिरहा पुस २९ सिरहा। महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ परसा देवाडमा टिपरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– २ बस्ने शेख फैयाजको छोरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

आज आइतबार बिहान घर अगाडि खेलिरहेको बालक लाई टिपरले किच्दा आज बिहान उनकोमृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताए । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.