फरक–फरक युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि डिएपीकाे परिचयकाे दुरूपयोग

फरक–फरक युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि डिएपीकाे परिचयकाे दुरूपयोग

पुष , २९ काठमाडौँ । भक्तपुरका बालबकोटका ३५ वर्षीय अनिल थापाले नेपाल प्रहरीको बहालवाला डिएपी भीमकिरण बोगटीको परिचय दुरूपयोग गरी युवतीसँग शारीरिक सम्बन्ध राख्र्ने खाख्र्ने गरेको पाईन्छ ।

युवतीसँग शारीरिक सम्बन्ध राख्नका लागि थापाले यस्तो हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहीबार पुतलीसडकस्थित तिरूपति होटलबाट कक्राउ गरेपछि अनुसन्धानका क्रममा उनको हर्कत बाहिरिएको हो ।

१४ दिनदेखि उनी डिएसपी बोगटीको परिचय बनाएर होटलमा बस्दै आएका थिए । प्रहरीका अनुसार उनको कोठाम हरेक दिन फरक फरक यवती आउने जाने गर्थे ।यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.