हरेक महिलाले आफ्नो श्रीमानसँग लुकाउँने ४ कुराहरु जुन जहिल्यै भन्दैनन्

हरेक महिलाले आफ्नो श्रीमानसँग लुकाउँने  ४ कुराहरु जुन जहिल्यै भन्दैनन्

पुष , २८ काठमाडौ । हाम्रो नेपाली समाजमा आइमाइलाई जहिल्यै पनि सानो मान्ने गरिन्छ किनकी यहा पुरुषको मात्र राज रहेको छ ।तर यस्तो अवस्थामा महिलाहरु पनि अघि आउनेक्रम जारी नै रहेको छ ।देशको विशिष्ट पदमा महिला नै पुगेकी छिन् ।

यस्तै अवस्थामा आज हामी एउटा विबाहित महिलाले कस्तो कुरा आफ्नो श्रीमानलाइ लुकाउछन् भन्ने विषयमा कुरा गर्न गइरुहेका छौ । त्यसैले त भन्छन् कुनै कुरा पेटमा अड्याउन नसक्ने जात पनि भन्छन महिलालाइ । त्यसैले घरमा कुनै हमला गर्न पर्यो भने महिलालाई नै हतियार बनाउछन् ।किनभने. महिलाहरुको बानी आफ्नो घरको कुरो अर्काकोमा लगेर सुनाउने हुन्छ ।तर आज यस्ता कुरा गछौ जुन महिलाले सबै करा भने पनि आफनो श्रीमानलाई यी कुरा लुकाउने गर्छन् ।ती के के हुन् त

पहिलो कुरो त विवाहभन्दा पहिला कति पुरुषसँग यौन सम्बन्ध भयो भन्ने कुरा महिलाहरू आफ्ना श्रीमानलाई कहिल्यै   भन्दैनन् । तर कसैले नशामा लट्ठीएर बताए छुट्टै कुरो । यस्तो कुरा श्रीमतीले श्रीमानको पर्फमेन्सका बारेमा सबै कुरा आफ्ना वेस्टफ्रेन्डको विस्तारामा बताउँछन् । तर श्रीमानले यस्तो कुरा शेयर गर्न खोज्दा उनले इन्कार गर्ने गर्दछन ।

 दोस्रो कुरा श्रीमती चाहे पुरै समय तपाइसँगै बसेकी हुन् तर, उनी सधैँ तपाईबाट चाहुरिएको र नराम्रो छालालाई लुकाउने कोसिस गर्छिन । श्रीमान् श्रीमतीबीच जतिसुकै गहिरो सम्बन्ध होस् तर, यदि उनलाई श्रीमानबाट कुनै दुःख पाइन् भने उनी आफ्ना पूर्व प्रेमीका बारेमा सोच्ने गर्छिन् र आफ्नो श्रीमानको तुलना ती पूर्व प्रेमीसँग गर्ने गरेको यो सत्य घटना नै हो ।

 त्तेस्रो कुरा महिलाहरू सधैँ चाहन्छन् कि उनी जोसँग प्रेम गर्छिन् उसले दिनरात उनकै बारेमा सोच्ने गरोस् र उनकै मात्र कुरा गरोस । यसकारण उनीहरू हरेक समयमा श्रीमानको ध्यान आफूतर्फ आकर्षित गर्नमा लागिरहेका हुन्छन ।

त्यस्तै अर्को कुरो श्रीमती आफ्नो श्रीमानको सधैँ के गर्छ भनेर जर्ज गर्छिन् । यसले के देखाउँछ भने महिलाहरू सधैँ पर्फेक्ट पार्टनरको इच्छा राख्छन् । साथै कैयौँपटक श्रीमानमाथि हुने शंकालाई दुर गर्नका लागि उनीहरू निकै ध्यान पुर्याउँछन । यी कुराहरु उनीहरुले देखाउदैनन तर विचार मात्र गरिरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्