विराटनगरमा मोबाइल बिस्पोट एक हुँदा बालकको मृत्यु , एक बालिका गम्भीर घाइते

विराटनगरमा मोबाइल बिस्पोट एक हुँदा बालकको मृत्यु , एक बालिका गम्भीर घाइते

पुष , २७ विराटनगर । विराटनगर १५ स्थित रामजानकि चोकमा आज दिउँसो १ बजे मोबाइल बिस्पोट हुँदा एक बालकको मृत्यु भएको छ भर्ने एक बालिका गम्भीर घाइते भएकी छ्न ।मृत्यु हुनेमा स्थानीय सुवास मण्डलको छोरा ७ वर्षीय अमित मण्डल रहेका छन् । घटनामा अर्कि ६ वर्षीय राधिकाकुमारी मन्डल गम्भीर घाइते भएकी छन ।

घुरका छेउमा खेल्दै गरेका बालबालिका लाई एक्कासि भएको बिस्पोट्ले गम्भीर घाईते बनाएको थियो । घाइते बालकको उपचारका लागि गोल्डेन अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको हो । घाईते बालिकाको विराटनगर आँखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेस्ठले बताए ।बिस्पोट के भएको एकिन नभएपनी मोबाईलको ब्याट्री आगोमा परी बोस्पोट भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रनाउ श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.