निमगको पुनर्संरचना गर्छु : कार्यकारी निर्देशक पौडेल

निमगको पुनर्संरचना गर्छु : कार्यकारी निर्देशक पौडेल

काठमाडौं – नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले निगममा पुनर्संरचना गर्ने बताएका छन् ।

निमगको ४८ औं वार्षिक उत्सवमा बोल्दै कार्यकारी निर्देशक पौडेलले अब निगम सुधारका लागि काम गर्ने बताएका हुन् । ‘अब निगमको रिफर्म गर्छु’ उनले भने ‘निगम अहिलेकै अवस्थामा रहन सक्दैन ।’

सरकारले आफूलाई निगम सुधार गर्न पठाएको पौडेलले बताए । कार्यकारी निर्देशक पौडेलले तेल बेच्ने मूल्यमा निगमको नाफामात्र नजोडिएको भन्दै सरकारलाई ५५ अर्ब रुपैयाँ राजस्व तिरेको पनि बताए

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.