रानीपोखरीमा फुटबल

रानीपोखरीमा फुटबल

पुष , २४ काठमाडौँ । रानीपोखरी पुनर्निर्माणमा भइरहेको ढिलाईको संकेतिक विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ नेविसंघका कार्यकर्ताहरुले रानीपोखरी भित्र फुटबल खेलेका छन् ।

महाभूकम्पका कारण भत्किएको यतिका वर्ष बितिसकेपनि पुनर्निर्माणको प्राथमिकतामा नपरेको भन्दै नेविसंघले विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.