आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

पुष , २४ काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले खुला प्रतिस्पर्धाबाट छानिएका तीनजना मध्ये पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेल यसअघि उदयपुर सिमेन्टका महाप्रबन्धक थिए। तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचारको अभियोगमा बर्खास्त भएपछि सरकारले नयाँ कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.