काठमाडौँको बोतल र जारका पानीमा भेटियाे मानव मलमुत्रमा पाईने जीवाणु

काठमाडौँको बोतल र जारका पानीमा भेटियाे मानव मलमुत्रमा पाईने जीवाणु

पुष , २३ काठमाडौँ। शुद्ध पिउने पानी भनेर विक्री गरिने बोतल तथा जारको पानीम कोलिमर्फ र इकोली नामक जीवाणु भेटिएको छ । उपत्यका खानेपानी लिमिटेड केयुकेएल अन्र्तगतको पानी गुणस्तर महाशाखाले उपत्यकामा विभिन्न ठाउँमा विक्री गरिएका बोतल तथा जारका पानीको नमुना परीक्षण गर्दा यस्तो पाईएको गोरखापत्रमा  खबर छ ।

केयुकेएल पानी गुणस्तर महाशाखाका प्रमुख ज्ञोनेन्द्रबहादुर कार्कीले उपत्यकाका विभिन्न ठाउँमा विक्री गरिने बोतल र जारका पानीको नमुना परीक्षण गर्दा अधिकाशंमा कोलिफर्म र इकोली पाईएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.