विश्वमा सबैभन्दा भयानक जेल जहाँ कैदीलाई………………… पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

विश्वमा सबैभन्दा भयानक जेल जहाँ कैदीलाई………………… पुरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

काठमाडौं । सुविधा जेलमा पक्कै पनि हुँदैन । विश्वमा धेरै डरलाग्दा जेल छन् तर सबैभन्दा भयानक जेल रुसमा छ । रुसको ब्ल्याक डल्फिन नाम गरेको जेललाई सबैभन्दा खतरानक जेल मानिन्छ ।

विश्वको सबैभन्दा शक्तिशाली जासुसी नेटवर्कदेखि लिएर आफ्नो सैन्य शक्तिको मामिलामा पनि रुसले अमेरिकालाई चुनौती दिँदै आएको छ । दक्षिणी रुसको अरेनवर्ग शहरमा रहेको यो जेलको नियम निकै कडा किसिमको छ ।

यो जेलबाट अहिलेसम्म कोही पनि कैदी फरार हुन सकेको छैन । यहाँसम्म पनि भनिने गरिएको छ कि यो जेलबाट कुनै पनि कैदी तबमात्र निस्किन्छ, जब उसको मृत्यु हुन जान्छ ।

यो जेल करिब १७ सय वर्षले विभिन्न स्वरुपमा काम गरिरहेको छ । जेलको नाम डल्फिन राखिनुको कारण भने यो जेलमा डल्फिनको मूर्ति राखिएको छ । यो जेलमा बिहान उठेदेखि राती सुत्नेबेलासम्म कैदीहरुलाई बस्नसम्म पनि दिइँदैन । यो जेलमा कैदीलाई आराममा प्रतिबन्ध लगाइएको छ ।

यो जेलमा ७ सय कैदी रहने गरेका छन् । यो जेल रुस र काजाकिस्तानको सीमाक्षेत्रमा रहेको छ । जेलमा कैदीहरुलाई २४ सै घण्टा क्यामेराको निगरानीमा राखिन्छ । यतिमात्र होइन, जेलभित्र परिसरमा घुम्ने क्रममा कैदीको आँखामा पट्टी बाँध्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.