विपि राजमार्गको १५ मिटर भित्रका घर टहरा भत्काइदै

विपि राजमार्गको १५ मिटर भित्रका घर टहरा भत्काइदै

पुष , २०सिन्धुली । धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले विपि राजमार्ग अतिक्रमण गरि बनाईएका घर टहरा भत्काउने भएको छ ।सडक विस्तारका क्रममा तत्कालिन समयमा राजमार्गको दायाँबाय १५र१५ मिटर मुअब्जा दिई सकेकाले त्यस स्थान अतिक्रमण गरि बनाईएका संरचना भत्काइन लागेको छ

सडक आयोजना, जिल्ला प्रशासन कार्यालय सिन्धुली, स्थानीय सरकारका प्रमुख लगाएत सरोकारवाको यहि पुष १२ बैठकको निर्णय अनुसार राजमार्ग अतिक्रमण गरि बनाईएका स्थाई तथा अस्थाई दुवै संरचना बत्काउने जनाएको छ । पुस २७ गते सम्म सडक खालि नगरे सार्वजनिक सडक ऐन २०३१ बमोजिम कारबाहि गरि बनाईएका संरचना भत्काउन लागेको खर्च समत तिराईने बताईएको छ । राजमार्गमा दिन प्रतिदिन अतिक्रमण बढेकाले भोलीका दिनमा हुने ठोलो क्षती रोक्न र अतिक्रमण रोक्न अहिले सिन्धुली खण्डमा बनाईएका संरचना भत्काउन लागेका धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.