११ वर्षमा प्रेम, १२ वर्षमा आमा

११ वर्षमा प्रेम, १२ वर्षमा आमा

षुष , १९ हेटौँडा । १२ वर्षीया गंगामाया चेपाङ आमा बनेकी छिन् । बुधबार काठमाडौं थापाथलीस्थित प्रसुति गृहमा गंगामायाले दिउँसो ३ः१५ बजे छोरी जन्माइन् ।कम उमेर भएकाले शारीरिक अंग विकास नहुँदै गर्भवती बनेपछि गंगामायाको शल्यक्रिया गरी शिशु निकालिएको हो ।

‘अपरेसन सफल भयो, भान्जी जन्मिइन्,ड दाजु एकराजले भने। १२ वर्षमै गर्भवती भएको समाचारपछि प्रधानमन्त्री कार्यालयले नै जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत गंगालाई काठमाडौको थापाथलीस्थित प्रसुति गृहमा राखेको थियो । एकमहिनाअघिदेखि गंगा र उनकी आमा काठमाडौँ हुनुहुन्थ्यो । २ किलो ९ सय ग्रामको शिशुको र आमा गंगामायाको स्वास्थ्य अवस्था सामान्य छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका ३ औलेकी गंगामायाको राक्सिराङ ३ पलाँसेस्थित सूर्योदय माविमा कक्षा ४ मा पढ्ने क्रममा मामाघर जाँदा कैलाश गाउँपालिका, भार्ताका रञ्जितसँग प्रेम भयो । प्रेमसम्बन्ध भएकोचारमहिनामै भागी विवाह गरेकी गंगा २०७५ भदौ २२ गते १३ वर्ष पूरा हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.