अभिनेत्री आँचललाई बुहारी बनाउन तयार पलको बुवा

अभिनेत्री आँचललाई बुहारी बनाउन तयार पलको बुवा

काठमाडौं, । कलाकार पल शाहको बुबाले छोराको बारेमा नयाँ खुलासा गरेका छन् ।

दाङमा सञ्चारकर्मीसँग कुरा गर्दै पललाई आफूले नेपाल आर्मीको उच्च ओहदामा पुर्याउने इच्छा भएपनि पलले कला क्षेत्रमा देखाएको सफलताले खुशी भएको बताए । पल सानैदेखि मेहनती र असल मान्छे भएको बताउँदै आँचलसँग उनीहरुको मन मिले उनीहरुको इच्छाको बाधक नहुने कुरा समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.