जहाँ पाइन्छ औषधिमा पनि ५० प्रतिसत छुट !

जहाँ पाइन्छ औषधिमा पनि ५० प्रतिसत छुट !

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरभित्रको मनमोहन कार्डियो थेरापि भास्कुलर एण्ड ट्रास्नप्लान्ट सेन्टरले औषधिको अधिकतम मूल्यमा ५० प्रतिसत छुटसहित ग्राहकलाई औषधि बिक्री गरिरहेको धेरै भईसकेको छ । यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुले उत्पादन गरेका र गुणस्तर प्रमाणित औषधिहरु अंकितमूल्य भन्दा ५० प्रतिसत कम मूल्यमा ग्राहकहरुलाई उपलब्ध गराउदै आइरहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.