यी ९ गुण भएकी नारीले भित्र्याउँछिन् घरमा खुःसी ! पुरा पढ्नुहोस

यी ९ गुण भएकी नारीले भित्र्याउँछिन् घरमा खुःसी ! पुरा पढ्नुहोस

नारीलाई घरको लक्षिण भनिन्छ । हिन्दुशास्त्रमा घरकी नारीलाई कहिल्यै पनि नमिठो बचन बोल्नु हुदैन् । यदि नारीलाई अपमानजनक शब्द बोलियो भने त्यो घरमा निकै अनिष्ट हुन्छ ।नारी सरस्वती, लक्ष्मी, दुर्गा,भवानीको शक्तिको भएको कारणले नारीेले श्राप लाग्ने कुरा पनि उल्लेख छ । नारी भन्नासाथ देहले मात्र पुग्दैन् । उसको स्वाभाव, प्रकति, चालचलन, सोच आदि जान्न जरुरी रहेको छ ।

यी ९ गुण भएकी नारीले भित्र्याउँछिन् घरमा खुःसी

१। मिठो बोलि, जवाफ मधुर र हरेक क्षणमा राम्रो बोली र व्यवहार गर्ने ।
२।सेवाको भावना भएकी, दानवान, बुद्धिवान, दयावान् र आफ्नो कर्तव्य र जिम्मेवारी सहि ढङ्बाट पालना गर्ने ।
३। मनले निकै सुन्दर भएकी र घरमा आएका पाहुनालाई स्वागत र सत्कार गर्ने ।
४। अर्काको दुःखलाई आफूले गर्न सक्ने सहयोग गर्ने र अरु दुःख बाट उन्मुक्ति हुदाँ आफ्नो दुख गएको महशुस गर्ने ।
५। सबैलाई एउटै किसिमको व्यवहार गरी घरका सदस्यलाई निकै राम्रो व्यवहार गर्ने ।
६। प्रत्येक दिन स्नान गरी शुद्ध वस्त्र र स्वस्थकर खानेकुरा खुवाउने ।
७।बिहान साझ पूजापाठ गरी दीप र धुप र फूलले सुन्दर र सुगन्धित बनाउने ।
८। पति व्रत धर्मको पालना गर्ने ।
९। धर्म र नीतिको बारेमा सोच्र्ने ।यस्ता नारी घरमा भएमा घरको शोभा बढेर धन सम्पतीको कहिले कमी हुदैन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.