६७ वर्ष अघि पत्नीले पतिलाई यसरी चिठ्ठी लेख्थे !

६७ वर्ष अघि पत्नीले पतिलाई यसरी चिठ्ठी लेख्थे !

साउन २६, काठमाडौं । यो सामाजिक सञ्जालको युग हो, साउदी अरब बस्ने लोग्नेसँग भिडियो च्याटमा रमाउने र विविध भिडियो तथा तस्विरहरु सेयर गर्ने यो समयमा करिब विक्रम सम्वत २००८ सालको वैशाख १ गते अर्थात् झण्डै ६७ टाडा बस्ने आफ्ना लोग्नेलाई लेखिने चिठ्ठी हेर्दा गज्जब नै लाग्न सक्छ । यो चिठ्ठीले त्यसबेलाको समाज अनि महिलाहरुको अबस्थालाई पनि चित्रण गर्ने कोशिस गरेको छ । “दासी” भन्ने शब्दको प्रयोगले नारीवादी चस्माबाट त्यसबेलाको समाज पुरषतन्त्रको पराकाष्ठमा रहेको थियो भन्ने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.