एशिया प्यासिफिक समिट हिन्दुत्वको पहिचान समाप्त पार्ने ग्राण्ड डिजाइन : पूर्व प्रहरी परिषद्

एशिया प्यासिफिक समिट हिन्दुत्वको पहिचान समाप्त पार्ने ग्राण्ड डिजाइन : पूर्व प्रहरी परिषद्

मंसिर २०, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन पूर्व प्रहरी परिषदको केन्द्रीय कार्य समितिको नियमित बैठक बिहिबार पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

परिषदका केन्द्रीय अध्यक्ष हरिहर श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले एउटा संस्थाले अयोजना गरेको एशिया प्यासिफिक समिटमा सरकारको संलग्नता, सहयोग र सक्रियताप्रति पूर्व प्रहरी परिषद्को ध्यानाकषर्ण भएको जनाएको छ ।

एक लाख डलर र सुनको तक्माको लोभमा मात्र नभएर नेपालको पहिचान हिन्दुत्व समाप्त पार्ने ग्राण्ड डिजाइनको एउटा रूप हो भन्ने विश्लेषण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.