पश्चिमी वायुको प्रभाव परेसंगै मौसममा बद्ली

पश्चिमी वायुको प्रभाव परेसंगै मौसममा बद्ली

मंसिर १९, पश्चिमी वायुको प्रभाव परेसंगै बुधबार बिहानदेखि उपत्यकासहित देशभरको मौसममा बद्ली भएको छ । मौसमले दिन भरि नै असर गर्न सक्ने र्मासम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् ।

उनले भनिन्, ‘दिनभर मौसम खुल्ने सम्भावना छैन ।’ उनका अनुसार राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.