हावाबाट पानी सोस्ने अनौठो उपकरण

हावाबाट पानी सोस्ने अनौठो उपकरण

मंसिर १९, वैज्ञानिकहरुले निकै महत्वपूर्ण यन्त्र विकास गरेका छन् । यसले हावाबाट पानी सोस्न सक्छ । साथै यसलाई गर्मी वा घाम लागेको समयमा छाड्न पनि सक्छ ।

यसले घाम निकै कम मात्र पुग्ने स्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । समग् पृथ्वीकोे हावामा १ सय ३० खर्ब टन पानी छ । यस किसिमको पानी हटाउनका लागि यसअघि पनि धेरै किसिमको यन्त्र बनाइएको थियो तर उक्तयन्त्रहरुले काम भने गर्न सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.