इजरायली प्रधानमन्त्री ब्रसेल्स प्रस्थान

इजरायली प्रधानमन्त्री ब्रसेल्स प्रस्थान

मसींर , १७ जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग सोमबार साँझ ब्रसेल्समा भेटवार्ता गर्न लाग्नुभएको बताएका छन् । उनले भेटका क्रममा क्षेत्रीय शान्ति र विकासलगायतका मुद्दामा छलफल गरिने जानकारी दिनुए ।

प्रधानमन्त्री नेतान्याहूका साथ इजरायली गुप्तचर निकाय मोसादका प्रमुख, राष्ट्रिय सुरक्षा परिषदका प्रमुख तथा सरकारका सैनिक सचिव रहनु हुनेछ ।अमेरिकी विदेशमन्त्री पोम्पेओले गत अप्रिलमा इजरायलको भ्रमण गर्नुभएको थियो । दुई नेताबीच उक्त भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–प्यालेस्टाइन द्वन्द्वको दिगो शान्ति स्थापनाका बारेमा अगाडि बढाउनुभएको योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।त्यस अवसरमा दुई नेताबीच सिरियामा जारी युद्ध र सिरियामा इरानको स्थायी सैन्य अखडा राख्न दिन नहुने इजरायलको मागका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.