मिर्चैयामा नेपाल बड्ही समाजको तेस्रो जिल्ला अधिबेशन सम्पनन

मिर्चैयामा नेपाल बड्ही समाजको तेस्रो जिल्ला अधिबेशन सम्पनन

आलोक यादव लहान , मंसिर , १७लाहान । नेपाल बड्ही समाज सिरहाको तेस्रो जिल्ला अधिबेशन मिर्चैयामा सम्पन्न भएको छ । उक्त अधिबेशनको खुल्ला सत्रमा सिरहा जिल्लाका बड्ही समुदायका हजारौको संख्यामा उपस्थिति रहेका थिए । उक्त अधिबेशनमा विभिन्न क्षेत्रमा बड्ही जातीय समुदायमा व्यक्तिहरुले पुर्याएको योगदानलाई कदर गर्दै सम्मान गरेका छन् ।उक्त कार्यक्रम्लाई सम्वोधन गर्दै प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादबले बड्ही समाजका पुस्ता बाबा बिश्वर्कमा रहको बताउनु भयो ।हाल सिरहा जिल्लामा बड्ही समुदायका कुल जन्संंख्या १३ हजार नौ सय तिरासी रहेको प्रतिवेदन प्रस्तुत गरेको थिए ।

उक्त कार्यक्रममा बड्ही जातजातीका हक हितका लागी यो बड्ही समाज गठन भएको केन्द्रिय अध्यक्ष धनिकलाल ठाकुरले बताए ।कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादब, विशिष्ट अतिथी मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, विशिष्ट अतिथी नेपाल बड्ही समाजका केन्द्रिय अध्यक्ष धनिकलाल ठाकुर , विशिष्ट अतिथी पुर्व नेपाल बड्ही समाजका केन्द्रिय अध्यक्ष हरेराम ठाकुर, विशिष्ट अतिथी सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र भण्डारी, प्रहारी नायव उपरीक्षक डिएसपी सुकदेव खनाल, ठाकुर,चन्द्रज्योती आ।मा।वि स्कुलका प्रिन्सीपल धनिकलाल साह लगायत स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेबी,पत्रकार लगायतका उपस्थित रहेको थीए ।

उक्त भेलाबाट संयोजक भगवान ठाकुरको अध्यक्षतामा ११ समिति गठन गरिएको छन । यस जिल्ला कार्यसमितिमा उपाध्याक्ष विनोद कुमार ,कोषाध्याक्ष हरेराम शर्मा,सचिव रामदेव ठाकुर,सह–सचिव रामचन्द्र ठाकुर,सदस्यहरु रामचरित्र ठाकुर,विरेन्द्र ठाकुर, राम प्रसाद ठाकुर,रामकुमार ठाकुर,किशोरी ठाकुर,रामउदगार ठाकुर लगायत चयान भएको छ । अन्य व्यक्तिहरु आ–आफना मन्तव्य राखेका थिए भने सिरहा जिल्ला भरीका बड्ही समुदायका उल्लेनिय सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.