निर्मला हत्याप्रकरण : कालोपट्टीसहित धर्ना, सरकारी काममा अवरोध

निर्मला हत्याप्रकरण : कालोपट्टीसहित धर्ना, सरकारी काममा अवरोध

मसींर , १७ काठमान्डौ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राखेर निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिलेआजरदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।

नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका छन्। बिहान १० बजेदेखि अधिकारकर्मीले टाउकोमा कालोपट्टी बाँधेर धर्ना सुरु गरेका हुन्।

पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले जानकारी दिइन्।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.