आजदेखि ३ दिन सम्म बुटवल सडकखण्ड बन्द हुने

आजदेखि ३ दिन सम्म बुटवल सडकखण्ड बन्द हुने

मसींर , १७ बुटवल । बुटवल सडकखण्ड आजदेखि ३ दिन बन्द हुने भएको छ ।आजदेखि बुधबारसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सडक मर्मत हुने भएकाले यो सडक खण्डको सवारी आवागमन प्रभावित हुने भएको हो । तानसेन–बुटवल सडक खण्डको भुतखोलादेखि बुटवलको चिडियाखोलासम्मको सडकमा रहेका ढंगा फुटाएर हटाउनुपर्ने भएकाले सवारी भन्द गरिएको हो ।

अत्यावश्यकीय सेवा बाहेक अन्य सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न सडक डिभिजन कार्यालयले सुझाव दिएको छ । यो सडकखण्डको अवस्था दयनीय भए पनि लामो समयदेखि स्तरोन्नति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.