एकान्तकुनामा भएकाे स्कुटर दुर्घटनामा ‘ट्राफिक प्रहरी’को मृत्यु

एकान्तकुनामा भएकाे स्कुटर दुर्घटनामा ‘ट्राफिक प्रहरी’को मृत्यु

मसींर , १७ काठमाडौँ । काठमान्डौ उपत्यकामा गएराति १० बजे ललितपुरको एकान्तकुनामा बा ९४ प ६१९७ नम्बरको स्कुटर दुर्घटना हुँदा महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते कँडेललाई बा १६ च ६८०२ नम्बरको कारका चालकले अल्का अस्पताल पुर्याएको र उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.