आज संवैधानिक परिषद्‌को बैठक ११ बजे बस्दै

आज संवैधानिक परिषद्‌को बैठक  ११ बजे  बस्दै

मसींर , १७ काठमाडौं । आज प्रधानन्याधीश सिफारिसका लागि संवैधानिक परिषद बैठक आज ११ बजे बस्न भएको छ । न्याय परिषदबाट सिफारिस भर्इ आएका सर्वोच्च अदालनका न्यायाधीशहरू चोलेन्द्र शमसेर जबरा र दीपकराज जोशीमध्ये एकजनालाई संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ ।
प्रधानमन्त्रीको अध्यक्षमा हुने सो बैठकले प्रधानन्यायाधीशका लागि दुईमध्ये एकलार्इ संसदको सुनुवाई समितिमा पठाउने स्रोतले जनाएको छ ।

प्रस्तावित दीपकराज जोशी भने पहिले नै संसदीय सुनुवार्इ समितिबाट अस्वीकृत भइसकेको हुनाले उनी यसपटक सिफारिसमा पर्ने सम्भावना कम छ । उता जबरालाई नै परिषद् बैठकले सिफारिस गर्ने तयारी रहेको स्रोतको दाबी छ ।हाल बहालवाला प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण १ महिनाभित्रै अनिवार्य अवकास पाउँदै छन् । प्रधानन्यायाधीशको पद रिक्त हुन नदिन परिषदले आज नाम सिफारिस गरी सुनुवार्इ समितिमा पठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.