दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा

दुई महिनाभित्र मेलम्चीको पानी काठमाडौंमा

मंसिर ,१६ काठमाडौं । आइतबार संसद्अन्तर्गतको विकास समिति बैठकमा अबको दुई महिनाभित्र काठमाडौंमा पानिल्याउन सकिने मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जनकारी दिए ।

हालसम्म ९६.३ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाको सुरुवाती अनुमानित लागत ३१ अर्ब थियो । त्यसमध्ये अहिलेसम्म २६ अर्ब ३५ करोड रकम खर्च भइसकेको जनाइएको छ । आयोजनाका अनुसार हेडवक्र्स तथा सुरुङ निर्माण र्तीव्रतासाथ भइरहेको छ । २५ हजार नौ सय १५ मिटर मुख्य सुरुङ फिनिसिङ भइसकेको छ । दुई किलोमिटर फिनिसिङ भने बाँकी छ । हेडवक्र्स निर्माणमा पनि दुई सय मिटर हेडबक्र्स डाइभर्जन सुरुङ सम्पन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.