गोकर्ण विष्टको अर्काे कदम : श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने

गोकर्ण विष्टको अर्काे कदम : श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने

मंसिर ,१६ काठमाडौँ। वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयमा श्रम स्वीकृतिका लागि अब लाइन बस्न नपर्ने भएको छ । वैदेशिक रोजगारीमा जानेहरूलाई सहज रूपमा श्रम स्वीकृति लिने वातावरण बनाउन ताहाचलस्थित कार्यालयले ।आइतबारदेखि अनलाइन टोकन प्रणाली सुरु गरेको छ ।

एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीअन्तर्गत अब सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभागलगायतका सेवा एकैद्वारबाट पाउने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.