कति छ आज बजारमा सुनचाँदीको भाउ ?

कति छ आज बजारमा सुनचाँदीको भाउ ?

मसींर , १६ काठमाडौं । आज सुनको भाउँ ५७ हजार २ सय रुपैयाँ कायम भएको छ ।छापावाल सुन विगत दुई दिनदेखि यहि मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन प्रतितोला ५६ हजार ९ सयमा कारोबार भइरहेको छ । चाँदी भने प्रतितोला ७ सयरुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.