चोरले पठायो भावुक इमेल !

चोरले पठायो भावुक इमेल !

मसींर , १४ बेलायत । बेलायतको ब्रिमीङघममा हालै यस्तै एउटा ल्यापटप चोरी घटना अहिले चर्चाको विषय बनेको छ।सो ल्यापटप चोर सामाजिक संजालमा चर्चाको विषय बनेको छ। बेलायतको ब्रिमीङघममा एक फ्ल्याटबाट विश्वविधालयका विद्यार्थीको ल्यापटप चोरी भएको केहिदिन पछि चोर पठाएर माफी मागेको घटना सार्वजनिक भएको छ।

विद्यार्थीका साथीले सामाजिक संजालमार्फत चोरको सो इमेल सार्वजनिक गरेपछि यो विषय चर्चाको विषय बनेको हो।चोरले पठाएको इमेलमा आफुले ल्यापटप चोरी गरेकोमा गर्दै गरिवीका कारण आफुले चोरी गरेको उल्लेख गरेको छ। इमेलमा आफुले ल्यापटप मात्र लागेको तर फोन र वालेट नलगेको बताउदै माफी मागेको छ। चोरले इमेलमा तिमी विश्वविद्यालयको विद्यार्थी भएकोले ल्यापटपमा कुनै महत्वपूर्ण डकुमेन्ट भएमा जानकारी गराए आफुले ति डकुमेन्ट इमेलमा पठाइदिने जानकारी समेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.