एशिया प्यासेफिक समिट आजदेखि सुरु हुँदै, ओलीद्वारा रात्रिभोजकाे अायाेजना

एशिया प्यासेफिक समिट आजदेखि सुरु हुँदै,  ओलीद्वारा रात्रिभोजकाे अायाेजना

मसींर ,१४ काठमाडौं। आज बाट सुरुहने एशिया प्यासिफिक समिटमा सहभागी हुन आज न्युजिल्याण्डको पूर्वउपनिवेश समोआ आइल्यान्डका राजारानी, मार्सल आइल्यान्डका राष्ट्रपति तथा पालाओ आइल्यान्डका राष्ट्र प्रमुख आउँदैछन् ।सोमबारसम्म चल्ने एसिया प्यासिफिक समिटको आयोजक युनिभर्सल पिस फेडेरेसन क्रिस्चियन धर्मप्रचारक संस्था हो ।

आजै पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी र भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा पनि नेपाल आउँदैछन् । यसअघि म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन बिहीबारै काठमाडौं आइसकेका छन् । आज आउने पाहुनालाई पनि सोल्टीमै राखिनेछ । सबै बिशिष्ठ पाहुनालाई आज साँझ प्रधानमन्त्री ओलीले रात्रिभोज दिनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.