आमासँग विवाद हुँदा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी बालिकाको मृत्यु

आमासँग विवाद हुँदा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी बालिकाको मृत्यु

मसींर ,१३ राजविराज । सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आमासँग विवाद हुँदा बुधबार साँझमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी बालिकाको आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले बताए ।आगोबाट अञ्जनीको शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.