जोर बिजोर प्रणालीको अबज्ञा गर्न युथ कांग्रेस नेपालको अाग्रह

जोर बिजोर प्रणालीको अबज्ञा गर्न युथ कांग्रेस नेपालको अाग्रह

मसींर , १३ काठमान्डौ । आजबाट युथ कांग्रेस नेपालले यातायातका साधनमा जोर बिजोर प्रणाली सुरु गरेको छ । कांग्रेसले मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुने एशिया प्याशिफिक समिटलाई लक्षित गरेर बिहीबारदेखि घोषणा गरिएको जोर बिजोर प्रणालीको अबज्ञा गर्न आग्रह गरेको हो ।

युथ कांग्रेसले आफूलाई राष्ट्रवादी देखाउन खोज्ने ओली सरकारले गैससको कार्यक्रमका लागि जवरजस्त लाद्न खोजेको निर्णयको अवज्ञाको क्रममा हुने अप्रिय घटनाको जिम्मवार सरकार नै हुनुपर्ने चेतावनी दिएको छ।अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.