५४ वर्षिय गोमा पराजुली कक्षा ४ मा अध्ययनरत

५४ वर्षिय गोमा पराजुली कक्षा ४ मा अध्ययनरत

मसींर , १३ काठमाडौं । हामीले जन्मेदेखि मृत्यु नहुनजेल औपचारीक र अनौपचारीक दुबै तरिकाबाट शिक्षा लिरहेका हुन्छौँ । शिक्षा लिनलाई उमेरले छेक्दैन। यस्तो उदाहरणहरु हाम्रो समाजमा धेरै छन् ।यस्तै एक पोखराकी ५४ वर्षिय गोमा पराजुली अहिले कक्षा ४ मा अध्ययनरत छिन् ।

पढ्न एकदमै रुचि बोकेकी गोमाले बाल्यकालमा स्कुल देख्न पाइनन् । गोमा अहिले जानकी निम्न माध्यमिक विद्यालय पोखरामा कक्षा ४ मा अध्ययन गर्दै छिन् । छोरालाइ मात्र स्कुल पढाउने त्यो बेलाको चालचलनले उनी पढ्नबाट बन्चित भइन् ।सुरुका दिनमा स्कुल जाँदा समाजले अर्कै तरिका हेरे पनि उनले पढ्न भने छोडिनन । गोमाले खाने मुखलार्इ जुँगाले छक्दैन भन्ने उखानलार्इ चरितार्थ गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.