मल्लकालीन शैली रानीपोखरीको पुनर्निर्माण

मल्लकालीन शैली रानीपोखरीको पुनर्निर्माण

मसींर , १३ काठमाडौं । रानीपोखरीको पुनर्निर्माण मल्लकालीन शैलीमा गरिने भएको छ । पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर ‘ग्रन्थकुट’ शैलीमा पुनःनिर्माण गर्ने सहमति जुटेसँगै रानीपोखरीको पुनःनिर्माण अघि बढ्ने भएको हो ।
सहमतिअनुसार काठमाडौं महानगरपालिकाले पोखरीको र पुरातत्व विभागले बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण गर्ने छ । महानगरपालिकाले मन्दिर परिसरमा लगाएको सिमेन्टको पर्खाल भत्काउने निर्णय पनि गरेको छ ।मल्लकालीन सामग्री प्रयोग गरेर नै मन्दिर निर्माण गरिने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.