चिकित्सकका अनुसार , निमर्लाका बाबुमा देखिएको मनोसामाजिक समस्या हो’

चिकित्सकका अनुसार , निमर्लाका बाबुमा देखिएको मनोसामाजिक समस्या हो’

काठमाडौँ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराज अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारत छन् । निर्मलाको हत्यारा पत्ता लगाउन सरकारले बेवास्ता गरेको भन्दै यज्ञराजले कञ्चनपुरमानै धर्ना सुरु गरेका थिए ।

आइतबार उपचारमा ल्याएका पन्तमा देखिएको समस्या सामान्य रहेको चिकित्सकहरुले बताएका छन् । त्रि।वि शिक्षण अस्पतालका मानसिक विभागका प्रमुख प्राध्यापक डाक्टर सरोज प्रसाद ओझाले पनि यज्ञराज पन्तमा देखिएको सामान्य मनोसामाजिक समस्या भएको बताए ।

प्रतिक्रिया दिनुहोस्