गिनिज बुकमा ‘बन्दना नेपाल’ लेखिन अन्तिम चरण

गिनिज बुकमा ‘बन्दना नेपाल’ लेखिन अन्तिम चरण

मसींर ,१२ काठमानडौ । बन्दना नेपालको १२६ घण्टे नृत्य आज सकिदैछ । बत्तिसपुतलीस्थित विग फुडल्याण्ड होटलमा भईरहेको उनको नृत्य आज दिउँसो ३ बजे सकिने कार्यक्रमका सह–संयोजक सन्तोष लामाले बताए ।

विगत ७ गते विहान ९ बजेबाट सुरु गरेको नृत्य आज सकिँदैछ । दिउँसो ३ बजेसम्ममा टार्गेटेड टाईम पुग्ने लामाले  जानकारी दिए । १२६ घण्टा लगातार नाँचेर गिनिज बुकमा आफ्नो नामलाई राख्न आतुर बन्दनाले आजसम्म विभिन्न नेपालीहरुको संस्कृति झल्किने भेषभूषामा नृत्य गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.