अपाङ्गता भएका विद्यार्थीको छात्रावास निर्माणमा ४० लाख सङ्कलन

अपाङ्गता भएका विद्यार्थीको छात्रावास निर्माणमा ४० लाख सङ्कलन

मसींर ,१२ काठमानडौ । सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ ।बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ नेपाल एक्पेडिसन–२०१८’ गठन गरी छात्रावास निर्माणका लागि चन्दा सङ्कलन अभियान शुरु गरेको र त्यसबाट रु ४० लाख सङ्कलन भएको थियो ।

शुरुआती चरणमा छात्रावास निर्माण गरिनेछ भने त्यसपछि उनीहरुका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गरिने भएको छ । उनीहरुले बेलायती संस्था पहार ट्रष्ट नेपाल पोखराको समन्वयमा भवन निर्माण गर्नेछन् । विद्यालयको नाममा रहेको चार रोपनी १३ आना जग्गामा छात्रावास र बहिरा विद्यालय भवन निर्माण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.