ओली सरकारको नयाँ युग : के हो सामाजिक सुरक्षा ?

ओली सरकारको नयाँ युग : के हो सामाजिक सुरक्षा ?

मसींर ,१२ काठमान्डौ । रोजगारदाता, श्रमिक र सरकार मिलेर कोष बनाउने र पेन्सन दिने अनिवार्य योजना तयार पारीएको छ ।

१। हरेक रोजगारदाता कम्पनीले आफ्ना हरेक श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत सञ्चयकोष कट्टा गरी सोहीबराबर रकम थपेर अब सामाजिक सुरक्षा कोषमा जम्मा गरिदिनेछन् ।

२। प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८ दशमलव ३३ प्रतिशतबराबरको रकम रोजगारदाता कम्पनीका तर्फबाट उपदानस्वरूप सामाजिक सुरक्षा कोषमा हरेक महिना जम्मा हुनेछ ।

३। प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट १ प्रतिशत रकम सामाजिक सुरक्षा करबापत कट्टा गरी सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

४। हरेक रोजगारदाताले प्रत्येक श्रमिकका लागि सामाजिक सुरक्षा कोषबापत १ दशमलव ६७ प्रतिशत रकम कोषमा जम्मा गर्नेछन् ।

५। ०६६र६७ देखि सामाजिक सुरक्षा करबापत उठाएको १८ अर्ब र श्रम मन्त्रालयमातहत रहेको केन्द्रीय कल्याणकारी कोषको साढे १९ अर्ब रुपैयाँ अब सामाजिक सुरक्षा कोषमा जम्मा हुनेछ ।

६। कोषमा जम्मा भएको रकम लगानी हुनेछ । प्रतिफल कोषमा थपिनेछ । त्यस्तै, सरकार र दातृ निकायबाट प्राप्त हुने अनुदानले पनि कोष बढ्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.