माथिल्लाे तामाकोसीको सेयर बाँडफाँट

माथिल्लाे तामाकोसीको सेयर बाँडफाँट

मसींर ,११ काठमान्डौ । आज मङगलबार माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर आईपीओ वितरण गरिएको छ । जसअनुसार ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ गोलाप्रथाद्वारा अधिकतम ५० देखि न्यूनतम ४० कित्ता सेयर परेको छ ।सञ्चयकोषका कर्मचारी तथा स्थानीयवासी बाहेकका लगानीकर्ताका लागि मात्र कम्पनीले १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो ।

यसअघि स्थानीयका लागि खुलाइएको सेयरमा आवेदन दिई सेयर परेका लगानीकर्तालाई सेयर आवेदनमा रोक लगाइएको थियो ।कम्पनीले स्थानीयका लागि खुलाएको आइपीओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि खुलाएको थियो । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह बिक्री प्रबन्धक सनराइज क्यापिटल हुन् । सेयर बिक्री खुलाइएको २६ दिनपछि आज मङ्गलबार मात्र बाँडफाँट भएको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.