मापसे गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्यो

मापसे गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्यो

मसींर ,काठमान्डौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएकोमहानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

आर्थिक वर्ष २०७४र७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढेको पाइएको छ । आव २०७४र७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.