यी हुन् प्रथम विश्वयुद्धका दश शक्तिशाली नर्स,

यी हुन् प्रथम विश्वयुद्धका दश शक्तिशाली नर्स,

मसींर ,१० काठमान्डौ । प्रथम विश्वयुद्धमा घाइते भएका सिपाही तथा स्थानीयहरुको उपचारमा खटिएका नर्सहरु प्रेरक नायक हुन्। तत्कालीन समयमा उनीहरुले अविश्वसनीय चुनौती तथा बाधामाथि विजय हासिल गरेका थिए। लैङ्गिक असमानतालाई चिर्दै युद्ध मैदानमै पुगी घाइते सैनिक जवानहरुलाई बचाउन खेलेको उनीहरुको योगदानलाई निकै प्रशंसनीय मानिन्छ।

विभिन्न देशका यी साहसी महिलाहरु जो निःस्वार्थ रुपमा मानव सेवामा समर्पित थिए। कसैले प्रशासकीय तथा संयोजकको भूमिका खेले भने कसैले आफ्नो वरपर बम विस्फोट भइरहँदा पनि काममा खटिइरहे। आफ्नो काम र सेवाप्रति उनीहरु यती दत्तचित्त भएकी सैन्य कानुनको विरुद्ध हुँदा पनि आफ्नो काम जारी राखे। बम बिस्फोटको वास्ता नगरी खटिइरहे। उनीहरुको योगदान र साहसलाई हेर्दा यति भन्न कुनै सन्देह रहँदैन की प्रत्येक नर्सहरु सेवाका प्रतिमूर्ति नै थिए।

यी हुन् प्रथम विश्वयुद्धका दश शक्तिशाली नर्स,

१। एडिथ क्याभेल
२।मेरी हिसहोम
३।अन्ना क्यारोलिन म्याक्सवेल
४। एलिस रस किङ
५।जुलिया सी स्टिमसन
६। फ्लोरेन्स फार्मबोरफ
७।डोरोथी फिल्डिङ
८।एल्सा ब्रान्डस्टर्म
९।लिनी लेक्रोन
१०।लेनाह हिग्बे

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.