कब्जियत हटाउने यस्ता छन् घरेलु उपाय

कब्जियत हटाउने यस्ता छन् घरेलु उपाय

मसींर ,१० काठमान्डौ । केही चिज यस्ता छन् की, घरमा होस् वा हाम्रो वरिपरि सजिलै पाइन्छन् । जसले ग्याँस तथा कब्जियतको समस्या सहजै समाधान गर्दछ ।
जस्तै,
१। किसमिसमा प्रशस्त मात्रामा फाइबर रेशा पाइन्छ । एक मुठी किसमिस बेलुका पानीमा भिजाएर बिहान खालीपेटमा पानीसहित खाने ।

२।आलस पनि ग्याँस तथा कब्जियतमा उपयोगी सावित हुन्छ । आलस त्यसै चपाएर खान सकिन्छ । यसको चूर्ण बनाएर तातो पानीसँग खान सकिन्छ । आलसमा फाइबरका साथै ओमेगा थ्री आदि पाइन्छ ।

३।नियमित सुन्तला खाने जसमा कब्जियतको छुट्कारा साथै भिटामिन सी ,फाइबर तत्व पाइन्छ ।

४।मेथीको चूर्ण पाउडर मा कालो नुन मिसाएर खाने ।

५।पुदिना खाना पचाउन सहयोगी हुन्छ । पुदिनाले कब्जियत हटाउनुका साथै पेटसमेत हल्का बनाउँछ ।

६।कब्जियत हटाउन पालकको रसमा पानी मिसाएर खाने र त्रिफला चूर्णको प्रयोगले पनि कब्जियतको सामधान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.