नेपाल आइडलबाट बाहिरिइन् ‘गोल्डेन माइक’ विजेता

नेपाल आइडलबाट बाहिरिइन् ‘गोल्डेन माइक’ विजेता

मसींर ,८ कठमाडौं। पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त नीलिमा े ‘टप सेभेन’सम्म पुगेर हिजो नेपाल आइडलबाट बाहिएकी छिन्। ‘शुक्रबार कार्यक्रमबाट बाहिरिनेमा आफ्नो नाम सुनेपछि उनी एकाएक स्तब्ध बनिन्।

आइडलबाट बाहिरिएपछि सधैंभरि गायनलाई नै साथी बनाएको बताइन्। भन्छिन्, ‘गीत नै मेरो साथी, गीत नै मेरो जिन्दगी।’दुई थरी स्वरको जादु भएकी नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्। उनले नेपाल आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी थिइन्

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.