नेकपा सचिवालयको बैठक :आज बस्दै

नेकपा सचिवालयको बैठक :आज बस्दै

मसीरं ,८ काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको नेकपा सचिवालयको बैठकले शनिबार बस्ने निर्णय गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा ले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।

गत जेठ ३ गते पार्टी एकता गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपाले अहिलेसम्म सदस्यहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको थिएन ।केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने र पोलिटव्यूरो कमिटी गठन गर्ने निर्णय पनि बैठकले गरेको श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.