मंसिर ७, चरिकोट । प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको फाइनल गेमको दोसा्रे हाप सुरु भैईराको छ ।उक्त खेल प्लानिङ ब्वाइज ले दोलखालाई २ गोल हान्न सफल भएको छ भने दोलखाले १ गोल मात्र हान्न सफल भएको छ ।
घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा दोलखा छ भने अनुभवि खेलाडीका कारण उपाधी उचाल्नेमा प्लानिङ ब्वाइज पनि ढुक्क छ । दर्शकहरु भरिभराउ रहेका छन । चिसो मैसम भएता पनि खेलमा अत्याधुनिक साथ दर्शकहरुको रहेको छ ।सुखद वातावरणमा चलिरहेको छ । अपडेट प्रकाश स्मृति कप चरिकोट दोलखा ।
प्रतिक्रिया दिनुहोस्