देशभरि धमाका मच्चाउँदै ‘ड्रिम गर्ल’ ले

देशभरि धमाका मच्चाउँदै ‘ड्रिम गर्ल’ ले

मसींरु ७ काठमाडौं – आज देखि देशभर ड्मि गर्ल चलिरहेको छ यस फिल्मलाई ऋषिराज आचार्यले निर्देशक गरेका छन् । ‘ड्रिम गर्ल’ राजधानीका मल्टिप्लेक्सदेखि अधिकांश हलहरूमा एक साथ लागेको छ। ‘ड्रिम गर्ल’ एकदम रामा्रे छ र्दशकहरुले मनपराई दिनु हुन्छ भन्र्ने आशा राखेको फिल्म र्निमाता ले बताए ।

‘ड्रिम गर्ल’लाई प्रेमकथामा निर्माण गरिएको छ । फिल्मको कथा र निर्माण स्वयं निर्देशन आचार्यले गरेका हुन् । ‘ड्रिम गर्ल’ पूर्ण मनोरञ्जनात्मक फिल्म रहेको निर्देशक आचार्यले बताए । फिल्मले दर्शकलाई मनोरञ्जन दिने निर्देशक आचार्यको दाबी छ ।

‘सपना तिम्रो मेरो’ र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ जस्ता फिल्म बनाएका निर्देशक आचार्यले ‘ड्रिम गर्ल’को लामो तयारी पछि निर्माण गरिएको हो । फिल्ममा दुई करोडभन्दा बढी लगानी लागेको छ ।फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन बिक्रम राई, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.