फाइनल गेममा दोलखा र प्लानिङ ब्वाइज भिड्दै (प्रकाश स्मृृति कप )

फाइनल गेममा दोलखा र प्लानिङ ब्वाइज भिड्दै  (प्रकाश स्मृृति कप )

मंसिर ७, चरिकोट । प्रकाश स्मृति कप फुटबल प्रतियोगिताको फाइनल गेम सुरुभैराको छ ।यस गेममा दोलखा र प्लानिङ ब्वाइज भिड्दै छन् ।
चरिकोटस्थित टुडिखेलमा हुने फाइनलमा आज दोलखाली दर्शकहरु हावी हुने पक्का छ । यसैको फाइदा लिदै घरेलु मैदानमा उपाधि उचाल्ने दाउमा दोलखा छ भने अनुभवि खेलाडीका कारण उपाधी उचाल्नेमा प्लानिङ ब्वाइज पनि ढुक्क छ प्लानिङ ब्वाइज भिड्दै (प्रकाश स्मृृति कप )

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.