दोलखा फुटबल संघ र नैकप बिच भएको खेल

दोलखा फुटबल संघ र नैकप बिच भएको खेल

मंसिर ६,टुडिखेल चरिकोट । प्रथम प्रकाश स्मृति कप २०७५ को सेमिफाइनलको खेलमा आज दोलखा फुटबल संघ र दिपशिखा नैकप बिच भएको खेलमा दुबै टिमले हाफ समयमा १,१ गोल हानेका छन ।

खेल सुरु भएको करिब आधा घण्टा निकै प्रतिस्पर्धात्मक रहेको खेलमा पछि थप गरेको समयमा दोलखाले १ गोल हानेको छ । खेल एकदम सानदार साथ चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.