नियम कानुन भनेको त सानाका लागि मात्रहुन्छ ,लाहानका प्रहरी विनोदको भनाई

नियम कानुन भनेको त सानाका लागि मात्रहुन्छ  ,लाहानका प्रहरी विनोदको भनाई

आलोक यादव
मंसीर ५ लहान । नियम कानून सबैको लागी समान हुन्छ तर ठुला बडाले जे गरे पनि हुन्छ । सानाको लागी मात्र कानून,नियम हुन्छ भन्ने प्रस्ट पारेको छ जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले ।
आईतबार दिउसो करिब ३र४ बजे लहानको मुख्य सडक खण्डको सहिद चौक नजिक गोलचकरकै छैउमा नो पार्किडि।मा आधा दर्जन भन्दा बढी सरकारी गाडीहरु पार्किड। गरी राखेपनि छेउमा डियुटीमा खटिएको ट्राफिक प्रहरीको नजर नपुगेको प्रत्यक्षदर्शी हरुको भनाई रहेको छ ।
तर त्यही चौकमा भुल बस मोटरसाईकल रोकियो भन्ने ट्राफिक प्रहरी जरिवाना समेत लिने गरेको एक जना मो।सा। चालक बताए । उनले थपे हामी गरिब निमुखाको लागी मात्र हो यो कानून नियम ठुला बाराको लागी होईन भन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.